मोडल खुश्बु ओली ’चेक बाउन्स’ मुद्दामा दोषी, रकम तिर्न अदालतको आदेश

मोडल खुश्बु ओली ’चेक बाउन्स’ मुद्दामा दोषी, रकम तिर्न अदालतको आदेश

  • मङ्लबार, जेष्ठ ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 22.5K
    SHARES

काठमाडौँ ७ जेठ ।
मिस टिन २००६ तथा चर्चित मोडल खुश्बु ओली चेक बाउन्स मुद्दा दोषी ठहरिएकी छिन । काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध परेको मुद्दामा फैसला सुनाउँदै दोषी ठहर गरेको हो ।

न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले ओलीलाई दोषी ठहर गर्दै बाउन्स रकम तिर्न फैसला सुनाएको अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिनुभएको छ ।

गोपाल कटुवालले खुश्बु विरुद्ध ३६ लाख रुपैयाँको चेक बाउन्स गरेको भन्दै उजुरी गरेका थिए । गत साउन २९ गते उनीविरुद्ध मुद्दा परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ