काभ्रे, जेठ ७ ।
ग्रामीण सशक्तिकरण समाजले विद्यालयलाई १ लाख सहयोग गरेको छ ।
सशक्तीकरण समाजले काभ्रेको धुलिखेल नगरपालिका–९ मा रहेको बालचेतना आधारभुत विद्यालयलाई सोमबार १ लाख सहयोग गरेको हो ।
बिद्यालयकोे भौतिक संरचना निर्माणका लागि सशक्तिकरण समाजले १ लाखको चेक हस्तान्तरण गरेको समाजका अध्यक्ष मनोज पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहयोग स्वरुप १ लाखको चेक विद्यालयका प्रधानाध्यापक राजेन्द्र हुमागाईलाई हस्तान्तरण गरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline