बारामा भारतीय नम्बरको ट्रक पल्टिँदा चालकको मृत्यु

बारामा भारतीय नम्बरको ट्रक पल्टिँदा चालकको मृत्यु

  • शुक्रबार, बैशाख २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

बारा, वैशाख २७ ।

बारामा आज बिहानै ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१ मा विरगंजबाट पथलैयातर्फ जाँदै गरेको प्लास्टिकको दाना बोकेको भारतीय नम्बरको ट्रक दुर्घटना भएकाे हाे ।

आज बिहान पौने ४ बजे अनियन्त्रित भइ सडक किनारमा पल्टिएको थियो । दुर्घटनामा घाइते भएका ट्रक चालकलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाकाे छ ।

उनको सनाखत हुन सकेकाे छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ