रामेछाप, २३ वैशाख ।
रामेछापमा गाई काटेको अभियोगमा २ जना पक्राउ परेका छन् । मंगलबार खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँका २९ वर्षीय सुजन खड्कालाई पक्राउ गरेको हो।
गाई काटेको भन्ने सुचनापछि गएकाे प्रहरी टाेलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए।
अभियुक्तलाई पक्राउ गरी गौवधसम्बन्धी मुद्धा चलाएको प्रहरीले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline