सडक कालाेपत्रे गर्न माग गर्दै बौद्धमा प्रदर्शन

सडक कालाेपत्रे गर्न माग गर्दै बौद्धमा प्रदर्शन

  • बिहिबार, बैशाख २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, वैशाख २६ । सडक कालाेपत्रे गर्न माग गर्दै राजधानीस्थित बौद्धमा स्थानीयबासी विरोध प्रदर्शनमा उत्रिएका छन् ।

समयमै सडक कालोपत्र नभएको भन्दै स्थानीयबासिले बिराेध गरेका हुन् । बौद्ध व्यापार संघ र स्थानीयबासीले बिहीबार बिहानदेखि बौद्धमा सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरे ।

उनीहरुले सडक कालोपत्र गर्न नथालेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।उनीहरुले समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाहीको मागसमेत गरेका छन् ।

विभिन्न प्लेकार्ड बोकेका प्रदर्शनकारीहरु सडकमै बसेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ