कफीको उत्पादन ५०० टनमात्र, माग १४ हजार टन

कफीको उत्पादन ५०० टनमात्र, माग १४ हजार टन

  • सोमवार, बैशाख २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं, वैशाख २३ । नेपाली बजारमा मागको तुलनामा कफी उत्पादन नगन्य छ । कफी स्वाद लिने पारखी बढे पनि उत्पादन बढ्न सकेको छैन ।

राष्ट्रिय कफी तथा चिया विकास बोर्डका प्रवक्ता दीपक खनालका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ६ करोड ५८ लाख ९१ हजार रुपैयाँको १६३ टन कफी आयात भयो । देशभित्र ५१३ टन उत्पादन भयो ।

बोर्डले जिल्ला सहकारीहरुमार्फत संकलित तथ्यांकअनुसार आन्तरिक बजारमा नेपाली कफीको माग वार्षिक ६ हजार टन छ भने विदेशमा ८ हजार टन छ । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी