इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी

  • शनिबार, बैशाख २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, वैशाख २१ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा एभर्टनले बर्नलेलाई २–० ले हराएको हो ।

खेलको १७औं मिनेटमा बर्नलेका बेन मीले आत्मघाती गोल गरेपछि एभर्टनले अग्रता लिएको थियो । एभर्टनका लागि २०औं मिनेटमा सेमस कोलम्यानले गोल गरे र टोलीलाई विजयी बनाए ।

जितपछि एभर्टनको युरोपा लिग फुटबलमा छनोट हुने सम्भावना जीवितै रहेको छ ।

लिगको एक खेल बाँकी हुँदा अंकतालिकाको ८औं स्थानमा रहेको उसले ३७ खेलबाट ५३ अंक जोडेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ