आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिदै

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिदै

  • शुक्रबार, बैशाख २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, वैशाख २० । सरकारले शुक्रवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत् गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीको सम्बोधन करिब एक घन्टाको हुने संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि दोस्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत् गर्न लागिएको हो । यही नीति तथा कार्यक्रमका आधारमा सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट तयार गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ