काठमाडौं, १८ वैशाख । काठमाडौं उत्यकासहितका जिल्लामा बुधवार साझ अचानक हावाहुरी र मेघ गर्जनसहित पानी परेको छ।स्थानीय वायुको सक्रियता र पश्चिमी वायुको प्रभावले हावाहुरी आएको मौसम पूर्वानुमान महाशाखा जनाएकाे छ ।
साँझदेखि काठमाडौं, ललितुपुर, भक्तपुर, चितवन, धादिङ, नुवाकोटमा हावाहुरीसहित वर्षा भएको मौसमविद् गंगा नगरकोटीले बताइन्।
देशका अन्य भागमा पनि आकाशमा बादल देखिएकाले वर्षाको सम्भावना रहेको उनको भनाइ छ। नगरकोटी पूर्वको पहाडी भुभाग र पश्चिमको आकाशमा बाक्लो बादल रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline