राजेश कंडेल/डोल्पा, १७ वैशाख । मङ्गलबार दिउँसो चलेको हावा हुरिका कारण हिमाली जिल्ला डोल्पाको एक बिद्यालयकाे छाना उडाएकाे छ ।
करिब दिउँसो २ बजेर १५ मिनेटमा चलेको हावाहुरिले बिद्यालयकाे छाना उडाएकाे हाे ।हावाहुरी आएकाे बेला बिद्यार्थीहरू कक्षा काेठामा नै बसेर अध्ययन गरिरहेका थिए ।
जिल्लाको जुफालमा रहेको आदर्स माबीको ११ कोठाको छाना पुर्ण रुपमा उडाएपछी करिब १ करोड बराबरको क्षती भएकाे बिध्यालयका प्र अ पुर्ण डागिले बताउनु भयो। कक्षा ११ र १२ को परिक्षा को केन्द्र समेत रहेको उक्त बिध्यालयमा ११ र १२ को परिक्षा भने अन्य भबनमा सिट मिलाइ अबरोध नहुने समेत डागिले बताउनु भयो ।
साथै डोल्पामा अहिले पनि हावा हुरि चलिरहेको बताइएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline