उत्तर कोरियाली नेता उन र रुसी समकक्षी पुटीनबीच पहिलो पटक औपचारिक भेटवार्ता हुँदै

उत्तर कोरियाली नेता उन र रुसी समकक्षी पुटीनबीच पहिलो पटक औपचारिक भेटवार्ता हुँदै

  • बिहिबार, बैशाख १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उन र रुसी समकक्षी भ्लादिमीर पुटीनबीच आज औपचारिक भेटवार्ता हुँदैछ ।दुइ नेताबीचकाे याे पहिलो अाैपचारीक भेट हाे ।

रुसको सुदूरपूर्वी शहर भ्लादीभोस्तोभमा हुने भेटवार्ता कोरियाली प्रायद्धिपको समस्या सम्बन्धी गतिरोध अन्त्यको विषयमा केन्द्रित हुने रुसी राष्ट्रपतीय कार्यालय क्रेमलिनले जनाएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम निजी रेलमार्फत हिजै रुस पुगिसक्नुभएको छ ।

रुसमा आफ्नो आतिथ्यको प्रशंसा गर्दै उहाँले पुटीनसँगको भेटवार्ताले द्धिपक्षीय सम्बन्ध विस्तार र कोरियाली प्रायद्धिपको समस्या समाधानमा ठोस आकार पाउन सक्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ