उदयपुर, वैशाख १२ ।
उदयपुरमा ट्याक्टर पल्टिदा च्यापिएर चालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–७ कोल्टेमा बुधवार बेलुकी ट्याक्टर पल्टिदा च्यापिएर उदयपुरकै उदयपुरगढी गाउँपालिका–७ का ३० वर्षीय ठाकुर बुर्जा मगरको मृत्यु भएको हो ।
बेलुकी ७ बजे खेत जोत्दै गरेको स१त ४९ ९९ नम्बरको ट्याक्टर पल्टिँदा च्यापिएर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी लालपत्ताले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline