इंग्लिस प्रिमियर लिग फुटबल: म्यानचेष्टर सिटीले जित्याे

इंग्लिस प्रिमियर लिग फुटबल: म्यानचेष्टर सिटीले जित्याे

  • बिहिबार, बैशाख १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, वैशाख १२ ।

इंग्लिस प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा म्यानचेष्टर सिटीले शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाईटेडलाई २–० गोल अन्तरले हराएको छ ।

जितसँगै सिटीले तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको छ । युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा ५४ औ मिनेटमा बर्नार्डो शिल्भाले सिटीलाई अग्रता दिलाएका थिए । लिरो सानेले ६६ औ मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए ।

जितपछि सिटीले ८९ अंकसहित तालिकाको शीर्ष स्थानलाई मजबुद बनाएको छ । लिभरपुल ८८ अंकसहित तेस्रो स्थानमा धलेकिएको छ । छैटौं स्थानमा रहेको युनाईटेडको ६४ अंक भएको छ । पछिल्लो हारले च्याम्पियन्स लिगमा छनोट हुने युनाईटेडको लक्ष्यमा गम्भिर धक्का लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ