श्रीमती हत्याको अभियोगमा नारायणी अस्पतालका डाक्टर यादव जेल चलान

श्रीमती हत्याको अभियोगमा नारायणी अस्पतालका डाक्टर यादव जेल चलान

  • मङ्लबार, बैशाख १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

वीरगन्ज, १० वैशाख । पर्सा जिल्ला अदालतले श्रीमती हत्याको अभियोगमा नारायणी अस्पतालका चिकित्सक डा. सचितानन्द यादवलाई जेल चलान गरिएको छ ।

कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा अदालतले डाक्टर यादवलाई र्पुपक्षका लागि जेल चलान गरेको हो । पर्सा जिल्ला अदालतका न्याधीस चन्द्रकान्त पौडेलको इजलासले डा. यादवलाई पुपक्र्षका लागि वीरगन्ज कारागार चलान गरिएको हो ।

डा. यादवको कुटाइबाट सिकिस्त भएकी सुनिता यादवको उपचारको क्रममा गत चैत्र १५ गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । मृतक सुनिताको माइती पक्षले दाइजो नदिएकोमा सुनितालाई, श्रीमान सहितका सासु ससुराले गत चैत्र ६ गते राति कुटपिट गरी गम्भिर घाइते बनाएको र उपचारको क्रममा मृत्यु भएको भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ