अर्घाखाँची र पाेखरामा बम भेटियाे, डिस्पाेज गर्ने क्रममा एक जना घाईते

अर्घाखाँची र पाेखरामा बम भेटियाे, डिस्पाेज गर्ने क्रममा एक जना घाईते

  • बिहिबार, बैशाख ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

अर्घाखाँची, ५ वैशाख ।

अर्घाखाँचीको चुत्राबेशिमा बम भेटिएको छ । अर्घाखाँचीकाे सन्धिखर्क २ चुत्रावेसीमा संकास्पद बस्तु फेला परेपछि  प्रहरीद्वारा डिस्पाेज गर्ने तयारी गरेको छ । चुत्राबेसिकाे नँया पार्कमा संकास्पद बस्तु फेला परेकाे हाे । घटनाबारे बिस्तृत विवरणा अाउन बाकीँ छ ।

उता, पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको जनाइएकाे छ।

त्यसलाई डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण रत्नमन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका छन् । उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए l

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ