काठमाडौं, ४ वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई प्राप्ताङक दिँदा गम्भीर त्रुटि गरेको देखिएकाे छ । कार्यालयले बीएस्सी चौथो वर्षको कुल ४० नम्बर पूर्णाङक भएको ‘जिओलोजी प्राक्टिकल’ विषयको लब्धाङ्क–पत्रमा एक विद्यार्थीलाई ४२ नम्बर दिएको छ।
यो विषयमा उत्तीर्णाङक १६ छ। परीक्षा नियन्त्रण कार्यालयले भने छपाई त्रुटिका कारण यस्तो समस्या भएको बताएको छ।
तर विषयगत कोड छपाई गर्दा बिग्रेर यस्तो समस्या आएको र पूर्णाङक भन्दा बढी उत्तीर्णाङ्क ल्याएका विद्यार्थीलाई नयाँ लब्धांक–पत्र दिइसकिएको कार्यलयले जनाएकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline