बैशाख ४, नवलपुर ।
नवलपुरको देवचुलि नगरपालिकास्थित दुम्कौलिमा रहेको बिनोद चौधरीद्वारा संचालित चौधरी ग्रुप अन्तर्राष्ट्रिय पार्क (चौधरी उद्योग ग्राम)को मुख्य प्रवेशद्वार नजिकै बम बिस्फोट भएको छ ।
साझ ५ बजेतिरको समयमा गेटनजिकै ठूलो आवाजमा बम बिस्फाेट भएकाे जनाइएकाे छ । बिस्फाेटबाट मानवीय तथा भौतिक क्षतिभने भएको छैन ।
घटना उद्योग लक्षित हुनसक्ने स्थानीयको भनाई छ । यसअगाडि पनि उद्योग लक्षित बिस्फोट भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline