काठमाण्डौ, २ बैशाख
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट साेमबार अबैध नगद सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिहान ८ बजे कतार एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski को साथबाट US डलर १३ हजार ६ सय, युरो ५ हजार २ सय र नेपाली रूपैया ५८ हजार र Aakuv Stecki को साथबाट US डलर ६ हजार १ सय र युरो ५ हजार सहित पक्राउ गरेको छ ।
त्रिभुबन अन्तरराष्ट्रिय बिमान स्थलको अन्तरराष्ट्रिय उडान तर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline