जिप दुर्घटनामा पूर्वसांसद रुद्रमणी भण्डारी सहित दुई जनाकाे मृत्यु

जिप दुर्घटनामा पूर्वसांसद रुद्रमणी भण्डारी सहित दुई जनाकाे मृत्यु

  • बिहिबार, चैत्र २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

गुल्मी, २८ चैत । गुल्मीमा भएको सवारी दुर्घटनामा पूर्वसांसदको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका १ पौदी अमराईमा लु १ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्काेट गाउँपालिका ५ निवासि पूर्वसांसद रुद्रमणी भण्डारीको घटनास्थलमै मृत्युु भएको हो ।

दुर्घटनामा मालिका गाउँपालिका १ का रोशर विकको पनि मृत्युु भएको छ । विहिवार विहान मालिका गाउँपालिकावाट उक्त जिप वुटवलका लागि छुटेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ