चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लियाे

चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लियाे

  • मङ्लबार, चैत्र २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं, २६ चैत । चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा चेल्सीले वेष्टह्याम युनाईटेडलाई २–० ले हरायाे ।

चेल्सीका लागि दुबै गोल बेल्जियन खेलाडी एडिन हाजार्डले गरे । जितसँगै चेल्सीले ३३ खेलबाट ६६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

समान खेलबाट ८२ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८० अंकसहित दोस्रो स्थानमा छ । चौथो स्थानको टोटनह्याम हट्सपरको ६४ अंक छ भने ६३ अंकका साथ आर्सनल पाँचौ स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ