६ किलो सुनसहित विमानस्थलबाट चार भारतीय पक्राउ

६ किलो सुनसहित विमानस्थलबाट चार भारतीय पक्राउ

  • बिहिबार, चैत्र २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, २१ चैत ।

६ किलो सुनसहित चार भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। एक भारतीय चार सय ९७ ग्राम सुनसहित पक्राउ परेकाे विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।

थप तीन महिला पाँच किलो सुनजस्तो देखिने वस्तुसहित पक्राउ परेका हुन्। तीन महिलालाई सुन जाँचका लागि पठाइएकाे एसएसपी भण्डारीले बताए ।

बरामद सुनबारे विमानस्थल भन्सार र प्रहरीले अनुसन्धान सुरु गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ