विप्लव नेतृत्वका नेता कार्यकर्ता जनश्रमदानमा ब्यस्त(फाेटाेफिचर)

विप्लव नेतृत्वका नेता कार्यकर्ता जनश्रमदानमा ब्यस्त(फाेटाेफिचर)

  • सोमवार, चैत्र १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 31K
    SHARES

प्रविण अधिकारी/इलाम, १८चैत।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले जनश्रमदानलाई निरन्तरता दिएका छन् ।
सरकारको प्रतिबन्ध लगाएसँगै नेता कार्यकतामाथि धरपकट बढीरहेका बेला समेत नेकपाका नेता कार्यकर्ता जनश्रमदानमा जुटेका छन् ।
पछिल्लो समय पूर्वका व्युरो र जिल्लास्तरका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने कार्य बढीरहेका बेला इलाम जिल्लाका नेता कार्यकर्ता भने जिल्लाका विभिन्न भुभागमा जनताको घरदैलोमा गएर श्रमदानमा ब्यस्त छन् ।
जिल्ला संगठन इलामको आयोजनामा खटिएका नेता कार्यकर्ताले स्थानीय जनताको मुडा चिरिदिने, दाउरा बोक्ने लगायतका काम गरेको जनाईएको छ । उक्त टोलीको नेतृत्व जिल्ला सचिब दिपेनले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी