चितवन, १६ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले चितवनबाट गिरफ्तार गरेको छ । नेकपा चितवनका जिल्ला कमिटि सदस्य बद्रि पौडेललाई प्रहरीले शुक्रवार गिरफ्तार गरेको नेकपा चितवनले जनाएकाे छ । उनलाई भरतपुर महानगरपालीका १३ स्थित गितानगरबाट पक्राउ गरेको हो ।
नेकपा चितवनका सेक्रेटी ध्रुवले पाैडेलकाे गरिरफ्तारीकाे बिराेध गर्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
यसअघि नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सप्तगण्डकी क्याम्सको ईकाइ अध्यक्ष सुमन श्रेष्ठलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
क्याम्पसमा अध्ययन गरिरहेको बेला उनलाई कक्षा कोठाबाटै गिरफ्तार गरेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline