विप्लव नेकपाको पार्टी कार्यालय ‘रातो घर’ प्रहरीले भत्कायो 

विप्लव नेकपाको पार्टी कार्यालय ‘रातो घर’ प्रहरीले भत्कायो 

  • शुक्रबार, चैत्र १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

शिव डुम्रे/ चैत १५, बुटवल ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको पार्टी कार्यालय बुटवलको पाल्पारोड स्थित ‘रातो घर’ डोजर लगाएर भत्काईएको छ ।  नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुद्धारा केही दिन अगाडी ताला लगाएर पार्टीसग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो ।

बिगत १३ बर्षदेखी सो कार्यालय पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आईरहेको थियो । तत्कालीन नेकपा (माओवादी) हुँदै पछि बैध त्यसपछि विप्लवले सो कार्यालय आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो ।

यसबारे नेकपाका जिल्ला इन्चार्जले खेद व्यक्त गर्दै आफ्नो पार्टीलाई गम्भीर र आक्रोसित बनाएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ