१३ चैत, काठमाडौं । नेपाली सेनाका प्रवक्तामा विज्ञानदेव पाण्डे नियुक्त भएका छन् । १७ पुसमा तोकिएका हालका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालको ४ महिनामै सरुवा भएको हो ।
ढकालकाे पूर्वी पृतना अन्तरगत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीपतिको रुपमा सरुवा भएकाे छ ।पाण्डे यसअघि दाङस्थित १९ नम्बर बाहिनीमा कार्यरत थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline