कालिकाेटका पत्रकार कर्ण विश्वकर्मा रिहा

कालिकाेटका पत्रकार कर्ण विश्वकर्मा रिहा

  • बिहिबार, चैत्र १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कालिकाेट, १४ चैत ।

रेडियाकाे स्टुडियोबाट गिरफ्तार भएका पत्रकार कर्ण विश्वकर्मा रिहा भएका छन् । रेडियो नयाँ कर्णाली कालिकाेटका बरिस्ठ प्राविधिक, संवाददाता एवं जनपत्रकार संगठनका कालिकोट संयाेजक समेत रहेका विश्वकर्मालाई आज रिहा गरिएको हाे ।

विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घले मिसन टोली नै पठाएको थियाे । समाचार तथा लेख लेखेकाे र फेसबुकमा सेयर गरेकाे भन्दै प्रहरीले गरिरफ्तार गरेकेा थियाे ।

महासङ्घका महासचिव रमेश विष्टले विश्वकर्मालाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको जानकारी गाएका थिए । साे लगत्तै प्रहरीले पत्रकार विकलाइ रिहा गरेकेा हाे ।

पत्रकार विश्वकर्मालाई यही चैत ७ गते पक्राउ गरिएको थियो । पत्रकार विश्वकर्मा नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार संगठनका कालिकाेट जिल्ला संयाेजक हुन् ।  पार्टीका समाचार तथा लेख लेखेकाे भन्दै यहि  चैत्र ७ गते रेडियाेकाे स्टुडियोबाट प्रहरीले उनलाइ गिरफ्तार गरेको थियो ।

पत्रकार विककाे रिहाइकाे लागि जनपत्रकार संगठन, नेपाल, नेपाल पत्रकार महासंघ लगायत सबैले पहल गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ