चैत ११,बुटवल ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली गिरफ्तार परेका छन ।
साझ ८:३० बजे आफ्नै घरबाट उनलाई प्रहरीले घेरा हालेर समातेको जनायएकाे छ ।
नेकपाले साेमवार मात्रै नेपाल बन्दकाे घाेषणा गरेकेा थियाे । सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएपछि नेकपाले नेपाल बन्द सहितकाे अान्दाेलनका कार्यक्रम घाेषाणा गरेकेा थियाे ।
साे लगत्तै उनलाई गिरफ्तार गरिएको छ । त्यस्तै नवलपुरका जिल्ला कार्यकर्ता धनबहादुर मर्दिनियालाई पनि प्रहरीले सोमबार राति उनकै घरबाट नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline