माेरङकाे गाेठगाउँमा माइक्राेले ठक्कर दिदाँ चाैताराेमा बसिरहेका १२ बर्षे बालककाे मृत्यु

माेरङकाे गाेठगाउँमा माइक्राेले ठक्कर दिदाँ चाैताराेमा बसिरहेका १२ बर्षे बालककाे मृत्यु

  • आइतवार, चैत्र १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

माेरङ, १० चैत ।

माेरङकाे गाेठमागाउँमा माइक्राेले ठक्कर दिदाँ एक जना बालककाे मृत्यु भएकाे छ । काठमाडाैं जान लागेकेा माइक्राे प्यासेन्जर लिन धरान जाँदै गरेकाे अवस्थामा गाेठगाउँमा सडक छेउमा रहेकेा चाैताराेमा बसिरहेका अन्दाजी १२ बर्षका बालककाे मृत्यु भएकाे छ ।

उनी धरानकाे बासिन्दा भएकाे र केहि हप्ता अघि मात्रै माेरङ आएको खुलेकेा छ । तर उनकाे नाम थर खुलेकेा छैन । माेटरसाइकललाइ जाेगाउने हुँदा माइक्राे सडकबाट बाहिर पुगेकेा प्रत्यक्षदर्शीले बताएका छन् ।

माइक्राे र चालकलाइ प्रहरीले नियन्त्रणामा लिएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ