विराटनगर ८ चैत्र । कमजोर डिफेन्सका कारण नेपाल फेरी पनि महिला साफ् च्याम्पियनसिपको उपाधी जीत्न असफल भएको छ । पाचौंँ पटक नेपाल भारतको हातबाट हार खान बाध्य भयो । पहिलो हाफ्मा उत्साहजनक बराबरी गरे पनि दोस्रो हाफ्मा नेपालले लय समात्न नसक्नु दुर्भाग्यपूर्ण रह्यो । नेपालकी लागि सावत्रिा भण्डारीले ३३ मिनेटमा गोल गरेकी थिईन्
सबै हिशाबले नेपालले यस पटक घरमा उपाधी राख्छ भन्ने अपेक्षा सहित हजारौ दर्शकले शहीद रंगशाला भरिएको थियो । तर पहिलो हाफ्मा रहेको उत्साह दोस्रो हाफ्मा भारतले लगातार गोल गरे पछि नेपाल निराश बनेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline