काठमाण्डौमा रंगिए दाह्रीहरु

काठमाण्डौमा रंगिए दाह्रीहरु

  • शुक्रबार, चैत्र ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौ । दाह्री ग्याङगले राजधानीको पशुपतिस्थित कैलाश डाडाँमा होली विशेष कार्यक्रम सम्पन्न गरेको छ । विगतमा समेत सोही ग्याङगले यस्ता सामाजिक कार्यहरुमा आफनो सहभागीता देखाउदै आएको पाईन्छ । बुधबार सम्पन्न भएको कार्यक्रममा युवा वर्ग माझ देशभर करीब १००० को संख्यामा टि सर्ट विक्रि गरिएको थियो ।

एउटा टिसर्टको मूल्य २ सय ५० रुपैया राखीएको थियो भने उठेको उक्त रकम सामाजिक कार्यमानै खर्च गरिने दाह्री ग्याङका संस्थापक सदस्य जगदिश भण्डारी बताउनुहुन्छ ।
“रंगीएर रंगीन यि थरिथरिका रंगहरु माझ .. दारी ग्याङ्गको यो रगंको उत्सव प्रियजनहरु माझ”भन्ने मूल नाराको साथमा कार्यक्रम समापन भएको छ ।

दारी ग्याङमा आवद्ध एक युवा विपुल पाण्डे भन्छन— युवा पुस्ताले आफनो संस्कृतीको जगेर्ना गर्न चालेको यस्तो कदममा म निकै खुशी छु यसले भाइचाराको सम्बन्धलाई अझै बलियो बनाउने छ  । दारी ग्याङले आगामी दिनमा धुर्मुस सुन्तली फाउन्डेसन समक्ष समेत सहकार्य जारी राख्ने जानकारी पाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी