घरमै ईतिहास रच्ने दाउमा नेपाल, भारत विरुद्ध जीतको लक्ष्य

घरमै ईतिहास रच्ने दाउमा नेपाल, भारत विरुद्ध जीतको लक्ष्य

  • शुक्रबार, चैत्र ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

विराटनगर ८ चैत्र । साफ् महिला च्याम्पियनसिप फुटबल नेपालले फाईनलमा जहिले ब्यहोर्ने दुर्भाग्य भनेको भारतसगँ उपाधी गुमाउनु । लगातार चार पटक यस्तो दुर्भाग्य ब्यहोरीसकेको छ नेपालले । तर यस पटक घरेलु मैदान त्यो पनि विराटनगरमा चेलीहरु जमिरहेका छन् उपाधी चुम्न ।
नेपाली महिला टिमको यस पटक नयाँ कोच छन् हरी खड्का । पूर्व राष्ट्रिय खेलाडी तथा राष्ट्रिय टोलिका प्रशिक्षक पनि भएकाले उनले महिला टिमलाई पनि नयाँ स्पिरिट दिईरहेका छन् । उनकै प्रेरणामा नेपाले भारत विरुद्ध गत फेब्रुअरीमा हिरो कपमा भारतलाई पराजीत गरेको थियो ।
तर आज तीन बजे विराटनगरको शहीद रंगशालामा नयाँ तरंग छाउने छ । भारत र नेपाल दुवै समुह चरणमा गोल खाएका छैनन् भने कुनै पनि टिमसगँ पराजीत भएका छैनन् ।
यस पटक उच्च मनोवलका साथ खेलेर उपाधी जीत्ने दाउमा नेपाल देखिन्छ । चेलीहरुलाई जीतको शुभकामना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ