नेकपाका पोलिटव्यूरो सदस्य जीवन्तलाई सात दिन म्याद थप

नेकपाका पोलिटव्यूरो सदस्य जीवन्तलाई सात दिन म्याद थप

  • बिहिबार, चैत्र ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

चैत्र ७ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहन कार्की जीवन्तलाई आज थप सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । चैत्र १ गते राति पक्राउ परेका नेता जीवन्तलाई आज थप सात दिनको म्याद थपेर लगिएको हो । उनलाई राजद्रोहको मुद्धामा म्याद थप गरिएको हो ।
यसै गरी आजै मंगलबार पक्राउ परेका नुम बहादुर विक र बिशाल तामागंलाई पनि पाचँ दिनको म्याद थपेर लगिएको खबर छ ।
फागुण २८ गते प्रतिवन्धको घोषणा सगैं सरकारले देशै भरी धरपकड र खानतलास तीव्र पारेसगैं नेकपाका दर्जनौं नेता कार्यकर्ताहरु प्रहरीले समातिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ