विराटनगर चैत्र ६ ।
विराटनगरमा जारी साफ् महिला च्याम्पियसिप फुटवल प्रतियोगीतामा आज सेमिफाईनलमा श्रीलका विरुद्ध आक्रामक रुपमा उत्रने तयारी नेपालले गरेको छ ।
बिहान ११ बजे पछि शुरु हुने खेलमा अहिले सम्म अपराजीत नेपालले श्रीलकालाई सहजै हराएर फाईनल पुग्ने लक्ष्य राखेको छ ।
यस अघि भुटान र बंगलादेशलाई हराएको थियो ।
आज जीतेमा नेपालले फाईनलमा भारत र बंगलादेश मध्य एक सगँ प्रतिस्पर्धा गर्नेछ । यस पटक नेपाल घरमै उपाधी रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline