माइभ्याली गोल्डकप : उपाधिका लागि दाउफिन्स र हिमालयन शेर्पा भिड्दै

माइभ्याली गोल्डकप : उपाधिका लागि दाउफिन्स र हिमालयन शेर्पा भिड्दै

  • मङ्लबार, चैत्र ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधिका लागि मंगलबार (आज) दुई नयाँ टोली आमनेसामने हुँदै छन्। माइभ्यालीमा पहिलो पटक सहभागिता जनाएका हिमालयन शेर्पा क्लब र क्यामरुनको दाउफिन्स क्लब पहिलो पटक सदरमुकामको ठूलो टुँडिखेलमा भिड्ने भएका हुन्। खेल नेपाली दिउँसो ३ बजेपछि सुरु हुनेछ।

विश्वकप फुटबलमा समेत सहभागिता जनाउने क्यामरुन मुलुकको क्लब भएकाले इलामे दर्शक दाउफिन्सको खेल हेर्न झुम्मिने गरेका छन्। हिमालयन शेर्पाले पनि सहभागिता जनाएकै वर्ष इलामे दर्शकको ‘वाहवाही’ पाइरहेको छ। दर्शकको मुख्य आकर्षण बनेका दुवै टोली फाइनलमा पुगेकाले पनि मंगलबारको खेल निकै रोचक हुने आशा आयोजकलाई छ।

शारीरिक हिसाबले हृष्टपुष्ट, अग्लो कद भएका क्यामरुनी खेलाडीको प्रदर्शन, विपक्षीविरुद्धको प्रहार र ड्रिबलिङकला दर्शकको आकर्षण बन्ने गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ