चैत्र ४ कामाण्डौं । प्रहरीले लागु औषध सहित एक जना भारतीय नागरिकलाई आज साझँ काठमाण्डौंबाट पक्राउ गरेको छ ।
बल्खु बाट पक्राउ परेका भारत मोतीहारीका रमेश शाहलाई विभिन्न खाले लागु औषध सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरबाट खटिएको टोलीले बिशेष सुचनाको आधारमा डाईजेल्याब २ सय एम्पुल , फेनारगन १ सय ८० एम्पुल, नुरफिन २ सय एम्पुल गरी जम्मा ५८० एम्पुल लागुऔंषध बरामत गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline