एएफसी २३ वर्ष मुनिको फुटबल छनौटका लागि अन्तिम टोलीको घोषणा

एएफसी २३ वर्ष मुनिको फुटबल छनौटका लागि अन्तिम टोलीको घोषणा

  • आइतवार, चैत्र ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

कतारमा आगामी मार्च २४ बाट हुने एएफसी २३ वर्ष मुनिको छनौट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।
प्रशिक्षक बाल गोपाल महर्जन र सहायक प्रशिक्षक सुमन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका मध्य २० खेलाडी छानेका हुन् ।
जसमा फरवार्डमा विमल घर्ती, अन्जन विष्ट, प्रिजेन तामागं , धिरज श्रेष्ठ छन् भने मिडफिल्डरमा अभिषेक रिजाल, आरीक विष्ट,विस्वास श्रेष्ठ, गौरव बुढाथोकी,हेमन्त थापा मगर सुनिल बल,तेज तामागं र नितिज थापा रहेका छन् ।
यसै गरी डिफेन्डरमा अमृत तामाग, अनन्त तामागं,असीम भुषाल , विकास खवास,दिनेश राजवंशी, कमल श्रेष्ठ,सुमन अर्याल र छिरिग गुरुग रहेका छन् ।
गोल किपरमा अर्पन न्यौपाने,रोमन रसाईली र दीप कार्की रहेका छन् । नेपालले मार्च २२ मा ओमनसगँ,मार्च २४ मा कतारसगँ र मार्च २६ मा अफ्गानिस्तानसगँ खेल्ने छ ।
प्रशिक्षक बाल गोपाल श्रेष्ठले कठिन समुहमा परे पनि टिमले राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ