विराटनगर ३ चैत्र । विराटनगरमा जारी साफ महिला फुटबल प्रतियोगीतामा नेपालले श्रीलकालाई प्रतिद्धन्दी पाएको छ ।
आज भएको समुह चरणको अन्तिम खेलमा श्रीलकालाई भारतले पाच शुन्यको अन्तरले पराजीत गरे पछि समुह उपविजेता श्रीलकासगँ नेपालले मार्च २० मा खेल्ने छ ।
यसै गरी भारत र बंगलादेशले सेमिफाईनलमा भीड्ने छन् । फाईनल खेल मार्च २२ का दिन हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline