विराटनगर चैत्र ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विप्लवलाई नचिन्ने भन्दै विरोध जनाएका छन् । विप्लव कुनै निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल हैन, त्यसैले यसलाई आधिकारीक मान्न सकिदैन ओलीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसगँ कुरा गर्दै भने ।
उनले वम पड्काउने आतंकित पार्ने जस्ता गतिविधि गर्ने समुह राजनीतिक हुन नसक्ने भन्दै विप्लवका बारेमा टिप्पणी गर्दा ध्यान दिन अन्य नेताहरुलाई आग्रह गरे ।
सरकारले प्रतिवन्ध घोषणा गरे पछि आफ्नै पार्टीका असन्तुष्ट नेताहरुलाई लक्षित गर्दै उनले रुवावासी गर्ने भनी प्रश्न गरे ।
एक प्रसगमा उनले पृथकतावादी सिके राउतलाई सहमतिमा ल्याउनु सरकारको उपलव्धि भएको भन्दै ११ सम्झौताको बचाउ गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline