कहाँ राखिएको छ जीवन्तलाई ? परिवार चिन्तित

कहाँ राखिएको छ जीवन्तलाई ? परिवार चिन्तित

  • आइतवार, चैत्र ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

ललितपुर, ३ चैत । 

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध घोषित गर्दै धरपकड बढाएको सरकारले शुक्रबार राति पक्राउ गरेको पार्टी पोलिट ब्युरो सदस्य मोहन कार्की जीवनन्तलाई कहाँ राखेको छ भन्ने बारे परिवारले पत्ता लगाउन सकेका छैनन् ।
मृगौला दुखे पछि साझँ छोरा छोरीको डेरामा पुगेका बेला उनलाई हतियार सहित र सादा पोशाकमा गएका प्रहरीले गिराफ्तार गरेका थिए ।
प्रहरीको बिशेष ब्युरोले गिराफ्तार गरेको र यसलाई गोप्य राखेको प्रहरी स्रोतको दावी छ ।
जीवन्त कहाँ छन् भनेर एकिन नभए पछि परिवारले मानवअधिकार कर्मी र सञ्चारकर्मीलाई यस बारे चासो राखिदिन आग्रह गरेकी छन् । दश बर्षे द्धन्दकालमा मानिस वेपत्ता पारेकै जस्तो अहिले पनि वेपत्ता पारिएको भन्दै परिवार चिन्तित बनेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ