काठमाण्डौं चैत्र २ । लामो समयदेखि पार्किन्सन लगायतको समस्याबाट पीडित पत्नी सिता दाहालको उपचारका लागि नेकपाका अध्यक्ष अमेरीका प्रस्थान गर्दैछन् ।
अमेरीकामा एक साता भन्दा बढी समय प्रचण्ड रहने जनाईएको छ । सिगापुर लगायतका देशमा लादा समेत पत्नी दाहालको उपचार हुन नसके पछि अमेरीका लान लागिएको हो ।
भेनेजुएलामा अमेरीकी हस्तक्षेपको विरुद्ध वक्तव्य दिएर अमेरीकासगँको सम्बन्ध विवादीत बनेका बेला दाहालको यो भ्रमण हुन लागेको हो ।
यस अघि दाहालले अमेरीकी राजदुतसगँ पनि गोप्य भेट गरेका थिए । साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि जाने छन् ।
बेलुका ५ बजे पछि अमेरीका प्रस्थान गर्ने अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline