इलामको माईपोखरीमा भीषण आगलागी

इलामको माईपोखरीमा भीषण आगलागी

  • बिहिबार, फाल्गुन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

इलाम, फागुन ३० । इलामको सन्दकपुर गाउँपालिका १ र ३ मा पर्ने धार्मिक पर्यटकीय स्थल माईपोखरी क्षेत्रमा भीषण आगलागी भएको छ ।
दिउँसो १ बजेदेखि आगलागी सुरु भएको र माइपोखरी प्रवेशद्वार अगाडिका तीनवटा घरहरु जलेर नष्ट भएको बताईएको छ ।
स्थानीय चक्र मुखियाको भान्छा घरबाट सुरु भएको आगलागीबाट यो समाचार तयार पादासम्म कमल मुखिया र नीमदोर्जे शेर्पाको घर जलिसकेको । स्थानीयले आगलागि नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्ररहीको समेत प्रयासमा आगलागी भईरहेका छन् ।
आगलागी नियन्त्रणका लागि इलाम सदरमुकामबाट दमकल आगलागि भएको स्थानसम्म पठाइसकिएको इलाम नगरपालिकाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ