सप्तरीमा यात्रुवाहक बस मोटरसाइकलमाथि पल्टियो, ३ जनाको मृत्यु

सप्तरीमा यात्रुवाहक बस मोटरसाइकलमाथि पल्टियो, ३ जनाको मृत्यु

  • बुधबार, फाल्गुन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

सप्तरी, फाल्गुन २९ ।

सप्तरीमा भएको सवारी दुर्घटनामा परि आज ३ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्गअन्तर्गत कुसहामा मोटरसाइकललाई बचाउने क्रममा यात्रुवाहक बस मोटरसाइकलमाथि नै पल्टेको थियो ।

सो क्रममा मोटरसाइकलमा सवार दुईजना र बसमा सवार एकजना गरि ३ जनाको मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले जानकारी दिनुभयो । मृतकको सनाखत हुन नसकेको विष्टले जानकारी दिनुभयो । घटनापछि अहिले पूर्व पश्चिम राजमार्गमा सवारीसाधन अवरुद्ध रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ