ग्यास सिलिन्डर पड्किएर पोखराको एक क्लबमा आगलागी, यस्ताे छ क्षतीकाे विवरण

ग्यास सिलिन्डर पड्किएर पोखराको एक क्लबमा आगलागी, यस्ताे छ क्षतीकाे विवरण

  • शनिबार, फाल्गुन २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

पाेखरा, २५ फागुन । पोखराको लेकसाइड हल्लनचोक स्थित क्लब नाईन्टी नाईनमा आगलागी भएको छ ।

गएराति लागेको आगो एक घण्टा पछि मात्रै नेपाल प्रहरी, आर्मी, सशस्त्र र स्थानीयले आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयका अनुसार क्लबको तल्लो फ्लोर बर्गर क्याफेमा सिलिण्डर पड्किँदा आगलागी भएको थियो ।  आगलागीले करोडौंको क्षति भएको अनुमान गरेपनि यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी उपरिक्षक ओमबहादुर रानामगरले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ