शान्तिवाटिकाको कार्यक्रममा प्रहरी हस्तक्षेप, ६ जना गिरफ्तार: यी हुन् पक्राउ पर्नेहरू

शान्तिवाटिकाको कार्यक्रममा प्रहरी हस्तक्षेप, ६ जना गिरफ्तार: यी हुन् पक्राउ पर्नेहरू

  • शुक्रबार, फाल्गुन २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौँ, २४ फागुन ।

१०९ औँ अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवस मनाइरहेको स्थानमा प्रहरीले हस्तक्षेप गरेको छ ।
विप्लव नेतृत्वको ने.क.पा. निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) केन्द्रीय समितिले रत्नपार्क शान्त्विाटिकामा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरि ६ जनालाई गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेहरुमा राम कुमार अधिकारी, नविन विष्ट , गौरा धामि, विमला भण्डारी, रुकमणि पुडासैनि र उषा भुजेल रहेका छन् ।
पक्राउ परेका ६ जनालाई नै महानगरिय प्रहरी वृत्त दरवारमार्गमा राखिएको छ ।
सरकारले संविधानप्रदत्त खुला कार्यक्रम गर्न र सहभागी हुन पाउने अधिकारबाट समेत नागरिकलाई वञ्चित गरेको भन्दै नेकपाले विरोध गरेको छ ।
प्रहरी हस्तक्षेपका बाबजुत र्याली लगायतका कार्यक्रम भने अनेमसंघ(क्रान्तिकारी)ले सम्पन्न गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ