किसान महासंघका अध्यक्ष कार्कीलाई रिहा गर्न ने.क.पा. काे माग

किसान महासंघका अध्यक्ष कार्कीलाई रिहा गर्न ने.क.पा. काे माग

  • बुधबार, फाल्गुन २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडाैं, २२ फागुन ।

नेपाल कम्युनिस्ट पार्टिले अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रीय संयोजक राजु कार्कीलाई तत्काल रिहा गर्न माग गरेकेा छ ।

नेकपा जनवर्गीय संगठन प्रमुख जीवन्तले बुधवार विज्ञप्ति निकाल्दै पार्टि निकट किसान महासंघका अध्यक्षा कार्कीकाे गिरफ्तारीकाे बिराेध गर्प्रदै तत्तिकाल रिहाइकाे माग गरेका हुन् ।

नेता जीवन्तले बर्तमान सरकारले नागरिकले स्वतन्त्रतापूर्वक हिड्ने र राजनैतिक गतिविधि गर्न पाउने नैसर्गिक अधिकार माथिको प्रतिबन्ध लगाएकाे टिप्पणी गरेका छन् ।

उनले कार्कीकाे अबिलम्ब रिहाई माग गरेका छन् । संयाेजक कार्कीलाई मंगलबार दिउँसो काठमाडौँमा रहेको आफ्नै डेरा कोठाबाट प्रहरीले गिरफ्तार गरेको थियाे । उनलाई बिनाकारण प्रहरीले अपहरणशैलीमा गिरफ्तार गरेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले बताएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ