काठमाडौं सहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान

काठमाडौं सहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान

  • आइतवार, फाल्गुन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार काठमाडौँमा सम्पन्न सम्मान कार्यक्रममा सहिद तथा बेपत्ता योद्धा परिवारका केन्द्रीय अध्यक्ष एकराज भण्डारी प्रमुख अतिथि थिए भने काठमाडौं जिल्ला सेक्रेटरी भृकुटी विशेष अतिथि थिइन ।

कार्यक्रममा १२ जना सहिद तथा बेपत्ता योद्धा परिवारलाई अभिनन्दन गरिएको थियो । कार्यक्रमका वक्ताहरुले विप्लवले नेतृत्व गरेको नेकपाले सहिद तथा बेपत्ता योद्धा परिवारले देखाएको बाटो नभुलेको भन्दै अब नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्र सहिदहरुका सपना र उदेश्य पुरा हुने विश्वास गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ