ग्लोबल आइएमई बैंकमा आगलागी

ग्लोबल आइएमई बैंकमा आगलागी

  • बिहिबार, फाल्गुन १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES
सांकेतिक तस्बिर ।

काठमाडाैं, १६ फागुन। 

ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आगलागी भएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।

  • फाइल फाेटाे

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ