सहीद परिवार संगठन नेपालको अध्यक्षमा शोभा

सहीद परिवार संगठन नेपालको अध्यक्षमा शोभा

  • बिहिबार, फाल्गुन १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

कैलाली, १६ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी निकट सहीद परिवार संगठन नेपालले १७ सदस्यीय समिति गठन गरेको छ । कैलालीमा सम्पन्न भेलाले शोभा आचार्यको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
उपाध्यक्षमा सरिता जैसी, सचीवमा गजेन्द्र बहादुर सिह, कोषाध्यक्ष धिरज चौधरी छन् ।
उक्त कार्यक्रममा कैलाली जिल्ला सेक्रेटरि प्रकाश मल्ल लगायतको उपस्थिती रहेको छ ।
यसैबीच कैलालीमा सहिद सप्ताह कार्यक्रम जारी छ । अहिलेसम्म सो क्षेत्रका ७८ जना सहिद परिवारलाई सम्मान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ