बिरामि भएर घरमा बसिरहेका दलित मुक्ति माेर्चाका केन्द्रिय सचिव महाविर गिरफ्तार

बिरामि भएर घरमा बसिरहेका दलित मुक्ति माेर्चाका केन्द्रिय सचिव महाविर गिरफ्तार

  • आइतवार, फाल्गुन १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

विराटनगर, १२ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाको केन्द्रिय सचिव जितेन्द्र महरा महाविरलाई प्रहरीले गिरफ्तार गरेको छ ।
विराटनगरको बुद्धचोकस्थित आफ्नै घरमा बसिरहेका महरालाई जिल्ला प्रहरी कार्यलय मोरङ्गबाट गएको प्रहरी टोलीले जनाएको छ ।
सुगर र प्रेसरबाट ग्रस्त महाविर केहि समय अघि देखि नै अस्वतताका कारण घरमा नै बसेर आराम गरिरहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ