६ स्वर्णपदक ल्याउने दावी गरेका ज्वाला गुरुको टिमलाई सात स्वर्ण पदक

६ स्वर्णपदक ल्याउने दावी गरेका ज्वाला गुरुको टिमलाई सात स्वर्ण पदक

  • शनिबार, फाल्गुन ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

टेकेन्द्र बोहरा/बझाङ फागुन ११ ।

दशवटै तौलमा ६ वटा स्वर्ण पदक ल्याउँने दावी गरेको ज्वाला गुरुको नेतृत्वको बझाङ क्योकुशिन टिमले सात स्वर्ण पदकहातपारेको छ ।

कैलालीमा सम्पन्न आठौ औं सुदुरपस्मिाञ्चलफुल कन्ट्याक्ट कराते प्रतियोगितामापुष्पलाल रोकायाज्वाला गुरुको नेतृत्वको टिमले सात स्वर्ण पदकजितेको हो ।

नेपालक्युकोशिन केन्द्रीयअध्यक्ष समेत ज्वाला गुरुको नेतृत्वमा बझाङवाट कैलालीगएको १२ जनाको टोलीमापुरुषतौल समुहतर्फ बझाङवाट ४५ केजीतौल समुहमाचन्द्र अधिकारी ,५० किलो तौल समुहतर्फ प्रकास सिह, ३५ केजीतौल समुहमा सुनिलकुवर, बिजयीभएका छन ।

त्यस्तै महिलातौल समुहमातर्फ ४५ केजीतौल समुहमागिताअधिकारी, ५० केजीतौल समुहमा अनु बिष्ट ,३५ केजीतौल समुहमामनिषा भाट बिजयीहुदा, ६५ केजीतौल समुहमा इस्वर सुवेदी कैलालीले बिजयीभएका छन ।
प्रतियोगितमाखुल्लातौल समुह पुरुषमाबाजुराकादिपेन्द्र बटाला बिजयीहुदा ६० किलो तौल समुहमादाचूर्लाका रुपकसिहँधामीबिजयीभएका छन ।

दस ओटा तौल समुहमाबझाङले मात्र ६ स्वर्ण पदकजितेपछी आफूमाझनहौसलाथपिएको रोकायाले बताए आठौ राष्ट्रिय प्रतियोगितापाँचनम्वर प्रदेसको वर्दीयामाहुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ